दफा
बक्यौता बाँकी कर

यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमहरू अनुसार असूल उपर गर्नुपर्ने बक्यौता पानी कर तोकिएको अड्डा वा अधिकारीले सरकारी बाँकी सरह प्रचलित नेपाल कानुनबमोजिम असूल उपर गर्नेछ ।